Bimal Gurung Supports Protecting the Heritage Structure of Hotel Mount Everest

The GTA chief Bimal Gurung has extended his support to protect the 100 years old heritage structure of Hotel Mount Everest in Darjeeling. He said that the new venture that is being proposed must be inline with the existing structure and should not be dismantled. He has also demanded that the ex-employees who were forced to quit the job following the fire be reemployed in the upcoming hotel.
Bimal Gurung Supports Protecting the Heritage Structure of Hotel Mount Everest
Bimal Gurung Supports Protecting the Heritage Structure of Hotel Mount Everest
GJM chief released his statement on the issue of dismantling of the Hotel Mount Everest taday and said "I have just come to learn from news reports regarding the purchase of the Heritage Mount Everest Hotel. I am happy that the purchase by a private company has materialised. After a period of 30 years of remaining as an eyesore, it is a welcome sign.

However, The Hotel is so deeply integral to the lives of the people of Darjeeling that the dismantling of the place would not be the right solution. It has a History of it's own which is woven with the History of Darjeeling.

The people of Darjeeling always fondly remember the Hotel even though they may not have had the resources to take advantage of the facilities it offered.
It has been a part of the folk lore of the Hills. It has provided livelihood to thousands of people. It has been the place associated with famous people and locals have happy memories attached with this hotel.
As a young boy from the gardens I used to stand in awe and admire the place from the road.
The GTA will oppose any form of dismantling of the Iconic Heritage architectural structure. The new venture that is being proposed must be inline with the existing structure and construction must be undertaken without dismantling the aesthetic value of the place. Those ex-employees of Hotel Mount Everest who were laid off must be absorved as workers by the new company.

दार्जीलिङको ऐतिहासिक धरोहरको रूपमा विख्यात माउण्ट एभरेष्ट होटेल बिक्री भएको विभिन्न समाचार माध्यमहरूमार्फत हालैमा मात्रै मैले थाह पाए। उक्त होटेललाई एउटा निजी कम्पनीले पुन: निर्माणको उद्धेश्यले नै किनेको थाह लागेपछि मलाई धेरै खुशी लागेको छ। लगभग तीस वर्षको दुरावस्थापछि उक्त ऐतिहासिक होटेलले नयॉं रूप लिनु स्वागतयोग्य विषय हो।
यद्यपि दार्जीलिङवासीको जनजीवन अनि इतिहाससित पनि गहिरो सम्बन्ध रहेको तथा दार्जीलिङवासीको गहिरो प्रेम रहेको यस होटेललाई होटेललाई पूर्णरूपले ध्वस्त गरी नयॉं निर्माण गर्नु सही समाधान हुनेछैन। दार्जीलिङ पहाड़को इतिहासमा यस होटेलको आफ्नै गरिमामय इतिहास समाहित रहेको छ। यस होटेलबाट प्रदान गर्ने संशाधन अनि सुविधाहरूको राम्रो प्रकारले उपभोग गर्न नसकेतापनि दार्जीलिङवासीले यस होटेललाई सदैव आफ्नो ह्रदयपटमा सम्हालेर राखेका छन्। दार्जीलिङ पहाड़को मुटुमा यो होटेल दार्जीलिङ पहाड़को लोक- संस्कृतिको एक अभिन्न अंग भएर पनि बसेका छन्। हजारौं मानिसहरूको जीविका आर्जनको माध्यम पनि बनिसकेको छ यो होटेल। भारत देशसितै विश्वभरिकै प्रसिद्ध व्यक्तिहरूको सु:खद सम्झनाहरू पनि यस होटेलसित जोड़िएको छ। दार्जीलिङ पहाड़को विभिन्न ऐतिहासिक घटनाहरूसितै यहॉंको सामाजिक, सांस्कृतिक अनि आर्थिक जीवनशैलीको साक्षी भएर पनि यो होटेल वर्षौदेखि दार्जीलिङ पहाड़को काखमा बसिरहेको छ।
चियाबगानको एक युवा केटा छदॉं सड़कमा उभेर मैले पनि यस होटेललाई अचम्भित बनेर धेरैबेर सम्म नियाल्ने गर्थे। यसको सौन्दर्य अनि शान देखेर म आफै अचम्भित बन्ने गर्थे त्यसबेला।

माउण्ट एभरेष्ट होटेल दार्जीलिङ पहाड़को ऐतिहासिक धरोहरको रूपमा रहिआएको हुनाले गोरखाल्याण्ड क्षेत्रीय प्रशासन उक्त होटेलको उदाहरणीय ऐतिहासिक सरचंनालाई पूर्णरूपले ध्वसं गर्ने विषयमा प्रतिवाद जनाउँदछ। यस होटेलमा रहिआएको पुरानो ऐतिहासिक सरंचनाको कलाकारिताको मूल्याङ्कन गरेर यसलाई नष्ट नगरी यस होटेलको नयॉं सरचंना गरिइयोस्। यसबाहेक माउण्ट एभरेष्ट होटेलका पुराना कर्मचारीहरूलाई पनि नयॉं कम्पनीले नोकरी प्रदान गर्नुपर्ने पनि कम्पनीपक्षलाई म निवेदन गर्दछु।"

Source - Bimal Gurung Official

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions