All the hill MLAs Mrs. Sarita Rai from Kalimpong, Dr. Rohit Sharma from Kurseong and Mr. Amar Rai Darjeeling took their legislature oaths in our mother-tongue Nepali in the West Bengal Legislature Assembly. The entire Gorkha Community have praised their action and effort to preserve our language Nepali as their voice will be representing the entire Indian Gorkha Community. We, on behalf of the entire Indian Gorkha Community has requested the 5 gorkha MLAs to take the oath in our mother mother-tongue Details here (Request to Gorkha MLAs to take an oath in Nepali Language). Thank you all for taking our request into consideration.
This is the 1st time in the History that all the three Hill MLAs have taken their oath in Nepali.
As such various Gorkha Community pro organisations, associations and institution have been repeatedly highlighting instances of Linguistic Imperialism imposed by Bengal on our land and our people and this gesture of unity and solidarity by our MLAs will go a long way in letting Bengal know that they cannot continue to take our Language and our people for granted.
Similarly, The Gorkha MLA from Barchalla LAC Shri Ganesh Limbu took an oath in Nepali language administered by Pro-term Speaker Sjt Phani Bhusan Choudhury in Assam Assembly. We thank him for fulfilling the wish of not only the Gorkhas of Assam but entire Indian Gorkha Community.
Bimal Gurung on his FB Wall Wrote:
दार्जीलिङ पहाड़का तीनजना विधायकहरू क्रमैले श्री अमर सिहं राई( दार्जीलिङ), डा. रोहित शर्मा (खरसाङ) अनि श्रीमती सरिता राई (कालेबुङ)-ले आज विधानसभामा विधायकको रूपमा आफ्नो मातृभाषा अर्थात् नेपाली भाषामै शपथ ग्रहण गरे।
20 अगस्त 1992 सालमा नै भारतीय सविंधानको आठौं अनुसूचिमा अन्तर्भुक्त भइसकेको नेपाली भाषामा नै शपथ ग्रहण गरेर आफ्नो मातृभाषालाई सम्मान अनि गरिमा प्रदान गरेकोमा म तीनैजना विधायकहरूलाई बधाई व्यक्त गर्दछु।
नेपाली भाषाको प्रयोगलाई लिएर गोरखाल्याण्ड क्षेत्रीय प्रशासन अघिदेखि नै निक्कै गम्भीर रहेको छ। जीटीएको अधिकारक्षेत्रमा रहेका कार्यालयहरूमा धेरै अघिदेखि नै नेपाली भाषालाई सरकारी तौरमा प्रयोग गरिदै आइरहेको छ भने प्रधानमन्त्री, मुख्यमन्त्रीलगायत अन्य मन्त्री तथा विधायकहरूलाई पनि जीटीएले नेपाली अनि अंग्रेजी भाषामा पत्राचार गर्ने गरेका छन्।
आज विधानसभामा नेपाली भाषामा विधायकको रूपमा शपथ ग्रहण गरेर पहाड़का तीनैजना विधायकहरूले नेपाली भाषाको उच्च सम्मान राखेका छन् भने यो क्रमलाई निरन्तरता दिँदै दार्जीलिङ पहाड़का समग्र विद्यार्थी, शिक्षक, अधिकारी, कर्मचारीलगायत सबैले आफ्नो मातृभाषालाई नहिच्किचाइकन प्रयोग गरेर यसको प्रतिष्ठा अनि सम्मान बनाइराख्ने पनि म आह्वान गर्छु।
This is the 1st time in the History that all the three Hill MLAs have taken their oath in Nepali.
As such various Gorkha Community pro organisations, associations and institution have been repeatedly highlighting instances of Linguistic Imperialism imposed by Bengal on our land and our people and this gesture of unity and solidarity by our MLAs will go a long way in letting Bengal know that they cannot continue to take our Language and our people for granted.
From the left Mr. Amar Rai from Darjeeling Mrs. Sarita Rai from Kalimpong and Dr. Rohit Sharma from Kurseong |

Post a Comment