GTA imposes Ban on New tourists coming to GTA Region

In a meeting held with GTA representatives and all stakeholders of tourism the following issue was resolved.

Tourists  will not be allowed to enter Darjeeling and Kalimpong Hills from 19th March.

The ban will extend till 15th April.

GTA appeals to all taxi drivers and travel associations not to bring in tourists.


In order to control the rapid spread of COVID-19, the Chairman and authorities of GTA have requested the following:

We appeal to our tourism sector stakeholders in the face of COVID-19 pandemic:

1. Stop taking the bookings for hotels and homestay starting immediately. There should be a ban on new tourists coming to GTA region.
2. Avoid charging any Cancellation fees from the tourists.
3. An appeal is being made to all taxi owners and syndicates not to ferry any tourists to GTA region.
4. Kindly suggest and allow the tourists to reschedule their travel plans if required
5. People must avoid travelling outside GTA region, unless it is urgent and critical
6. Please avoid gathering of more than 10 people and maintain a safe distance
7. For Restaurants, please maintain the hygiene and sanitize the place, if necessary
8. We instruct all the Parent to utilize this time to engage children in extracurricular activities, online educations, new hobbies, etc. Times like these we need your support and understanding to educate your child on the hygiene and cleanliness.
9. The Engineering department is working on spreading awareness among people in their designated regions
10. GTA is going to release a special awareness program for the people residing in tea gardens and cinchona plantation.
11. Traders outside GTA region will be banned to put up temporary shops in haat bazar and in the hawkers market.
12. An appeal is made to all political parties and social organisations not to have political programs with mass gathering.
13.  Community halls and other halls owned by private clubs and organisation should restrict for giving their halls for lease for social program and social gatherings.
GTA imposes Ban on New tourists coming to GTA Region

Additional points:
• There are only two testing centres in West Bengal: NICED and SSKM in Kolkata. But we have sample collection centre at North Bengal Medical College and Hospital (NBMCH).
• An Isolation ward is currently located in Kurseong, Darjeeling and Mirik.
Please follow the steps below to keep a check on the spread of COVID-19 dedicatedly:
• Please wear a mask covering your mouth and nose properly.
• Wash your hands properly and thoroughly before and after eating your food or touching your face, eyes, any open wounds, etc.
• Avoid handshakes with people
• Keep at least 3 feet distance from all the individuals
• Use tissue papers to cover your nose and mouth while coughing or sneezing
• Unless necessary, stay inside and avoid going out in public
• If you suspect you might have a mild fever, headache, throat irritation, body aches and possibly loose motions, please isolate yourself from the people around you and observe yourself
• In 85% cases, people’s immune systems fight back and the person starts getting better from the 8th day
• But if your fever, coughing, body ache and loose motion doesn’t subside even after 7th Day, contact your doctor and get yourself tested
• Please DON’T panic and DON’T spread rumours and disease.

जिटिएले लगायो  जिटिए छेत्रमा पर्यटकहरुको आगमनमा रोक!

जिटिएले भोलि 19 मार्चदेखि 15 अप्रेलसम्म दार्जिलिङ अनि कालेबुङमा पर्यटकहरुको आगमनमा रोक लगाएको छ।
आज GTA सचिवालयमा टुरिजम, चालक संघ, होटल, होमस्टे, ट्राभल, एनजीओ का प्रतिनिधि हरु सँग सभा भयो। हामीले प्रतिनिधिका समस्या सुन्यौ, विवेचना गर्यौ। आजको सभामा सामूहिक रूपमा पारित गरिएको निर्णयहरु निम्न छन्:

कोभिद १९ को संक्रमण रोक्न जि टी ए का अध्यक्ष अनि प्रशासन को पर्यटन क्षेत्र, अभिभावक, साधारण जनतालाई  अपील :

१. होटल अनि होमस्टे को बुकिङ तुरन्तै बन्द गरिदिनोस्। कुनै पनि नयाँ पर्यटकलाई  GTA क्षेत्र मा प्रवेश निषेध गरिएको छ।
२. बुकिङ रद्द गरेको खण्डमा रद्द गरिने फीस नलिनु होस्।
३. पर्यटकहरूलाई आफ्नो प्लान परिवर्तन गर्न प्रो्साहन गर्नु होस।
४. स्थानीय बासिन्दालाई केवल इमरजेन्सी छ भने मात्र GTA क्षेत्र देखि बाहिर जानु होला।
५. १० जना भन्दा बढीको झुण्डमा नबस्नु हवस्। एक आपसमा दूरी राख्नु होस्।
६.  रेसटुरेन्टहरु सफा राख्नुहोस्।
७.  अभिभावकलाई निवेदन गर्दछौं कि आफ्नो नानीहरूलाई व्यस्त राख्नु अनलाइन शिक्षा, नयाँ हबी राख्न प्रोत्साहन गर्नुहोस्। वरी परी सरसफाइ, शारीरिक सफाई राख्नु सिकाउनु होस्।
८. Engineering department ले प्रत्येक क्षेत्र मा कोरोना विषय  जागरुक अभियान चलाउने छन्।
 ९. GTA द्वारा चिया बगान अनि सिनकोना बगानमा जागरूकता अभियान चलाउँदै छन।
१०. बाहिरबाट आएर हाट अनि बाटो घाटोमा पसल राख्नेहरुलाई तुरन्तै देखि पसल राख्न दिईने छैन।
११.  सम्पूर्ण राजनैतिक पार्टी अनि अन्य संस्थाहरुलाई अपील गर्दछौ की कुनै पनि भीड हुने कार्यक्रमहरु बन्द गरिदिनोस्।
१२. समाज भवन अनि अन्य कुनै भवनलाई कुनै पनि सामाजिक कार्यको निम्ति प्रयोग गर्नु बन्द गर्नुहोस्।

अन्य सान्दर्भिक कुराहरू
पक्षिम बंगालमा कोरोनाको जाँच गर्न दुई वटा केन्द्र हरू छन। NICED and SSKM। हाम्रो पहाडको निम्ति North Bengal Medical College and Hospital (NBMCH) मा sample जमा गर्ने व्यवस्था गरिएको छ।
खरसाङ, कालिम्पोङ, मिरिक अनि दार्जीलिङमा Isolation वार्ड सञ्चालन गरिएको छ।

निम्न कुराहरूलाई आफ्नो दैनिक व्यवहारमा ल्याउनु होस्

#आफ्नो नाक अनि मुखलाई मास्कले सधैं छोपेर राख्नु होस
# साबुनले हात राम्ररी अनि घरी घरी धुनुहोस्। हातले अनुहार नछुनु होस्। सफा हातले मात्र अनुहार छुनु होस
# कसै संग हात नमिलाउनु होस्
# कसै संग बात मार्दा कम्तीमा पनि ३ फीट को दुरी राख्नु होस
# खोक्दा अनि हाच्छिउँ गर्दा सक्दो tissue paper को प्रयोग गर्नु होस
# जतिसक्दो घरमा नै बस्नु हुन्छ। एकदमै काम पर्दा मात्र घर देखि निस्किनु होस्
#  यदि तपाईं लाई ज्वरो छ, टाउको दुख्छ, घाँटी खस्कसाउँदै छ, शरीर दुख्दैछ, पातलो पाइखाना हुँदैछ भने  तुरन्तै आफूलाई परिवार देखि अलग राख्नुहोस्। डाक्टर को सल्लाह लिनुहोस्।
# ८५% यस्तो केस मा हाम्रो इम्युनसिस्टम ले भाइरस सँग लडेर नै भाइरसलाई मार्छ। ८औ दिन देखि रोगी निको भएको पाइएको छ।
# यदि ७ दिन सम्म पनि ज्वरो, घाँटी दुख्नु, पातलो पाइखाना रोकिएन भने तुरन्तै डाक्टर को सल्लाह लिनुहोस् अनि कोरोना को जाँच गराउनु होस्।
# नआत्तिनु होस्।  अफवाह नफैलाउनु होस्।

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions