Showing posts with label Gorkhaland Rajya Nirman Morcha. Show all posts
Showing posts with label Gorkhaland Rajya Nirman Morcha. Show all posts

पहाडमा बिभिन्न राजनेतिक पार्टी चुनाउ तिर भने गोरानिमो गोर्खाल्याण्डको निम्ति भोक हड़ताल दिल्लीमा – दावा पाखर्नी

10:17 AM
April 12th and 13th 2016 Gorkhaland Rajya Nirman Morcha hunger strike in Delhi for separate  state for Gorkha community in India.

दिल्ली देखी राजेश शर्मा
नयाँ दिल्ली 12 अप्रेल। भारतको राजधानी नयाँ दिल्लीको जन्ता मंत्ररमा पुर्ण गोरखाल्याण्डको आन्दोलनको नारा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा नव राज्य निर्मण महासंग सयूक्त रुपमा गुंजीयो ।आज दिल्लीका बासिन्दाहरु पूर्ण गोर्खा जातिहरुले नियाई पाउनको निम्ति गोर्खल्याण्ड राज्य हुनी पर्छ भनेर बंगालको ममता सरकारलाई सुनो एवं मोदी सरकार सुन्योस गोर्खाल्याण्ड राज्य गठन गराउने उठायो आवाज । यस आजको जन्त मन्तरमा आयोजित 12 एवं 13 सम्म चल्ने भोक हड़ताल गोरानिमो पार्टी अध्यक्ष दावा पखरिण को अगुवाईमा दिल्लीको समिर राई , दिपेन भूजेल ,दोर्जे भूटिया, समिर बिश्वकर्म, दावा शेपा , एल वि राईले भाग लिएको थियो ।

आजको यस भोक हड़तालमा गोर्खाहुरुको निम्ति मोदि सरकारले अलग राज्य दिनू पर्ने माग लिए दिल्लीमा प्रधान मंत्री अनि गृह मंत्रीलाई ज्ञापन चड़ायो । यस अवसरमा बिगत दिनको गोजामुमोको यूवा मोर्चा सम्पूर्ण सदस्यहरुले गोरानिमोको झण्डा पकड़ीएको छ । यस अवसरमा समिर राईले भने दिल्लीमा बस्ने गोरखाहरुको एउटै लक्ष्यमात्र लिएर उत्रिएको थियो जब कि पहाड़ले जिटिए तिर लागे पछि गोरानिमोले गोर्खाल्याण्ड राज्यको निम्ति बारम बार आवाज उठाएको देखे पछि दिल्लीको सम्मूर्ण गोर्खा जातिले गोरानिमोको हात बलियो बनाउने अपिल गर्दै आजको भोक हड़तालको कदर भारत सरकारले दिनू पर्ने माथी जोड़ दिए । आज भारतो राजधानी नयाँ दिल्लीमा नव राज्य निर्माण महांगको तत्वधानमा आज नयाँ दिल्लीमा गोरखाल्याणको राज्यको मांगलाई लिएको एक दिने धर्मामा गोर्खाल्याणडको राज्य निर्माण मोर्चाको पार्टीको पार्टी अध्यक्ष दावा पाखरीन अनि नव निर्माण रायज महासंगको अध्याक्ष आर के तोमार लगायत अवसरमा दार्जीलिङदेखी गोर्खाहरुको उपस्थिति थियो भने आज दिल्ली , गुड़गांव अनि हरियामको गोर्खा जातिको नारी अनि यूवा मोर्चाको उपस्थिति थियो ।
Gorkhaland Rajya Nirman Morcha hunger strike in Delhi
Gorkhaland Rajya Nirman Morcha hunger strike in Delhi
यसरी नारी मोर्चाको तर्फवाट दिप माला तामंगले गर्खाल्याण्डको आवज उठाउदै गोर्खाल्याण्डको निम्ति आत्म हत्य गर्न परे तयार छ र गोर्खा हाम्रो गोर्खा सन्तान जो आज चार सिमानामा प्रणको आहुति दिएर सुरक्षा दिने ति गोर्खा सैनिको सन्तान हो र भारत सरकारले यसूगोर्खा सन्तान हो भन्दै आके तोमारले भने गोरखाहरुको अलग राज्य हुनू पर्छ भन्दै तिनले भने जसको निम्ति पूर्ण समर्थन रहेको बताए । यस अवसरमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाको अधियक्षले भने भारतको भित्रै भएर अलग राज्य वनाउन भारत सरकरारले सोचनु पर्छ । पार्टी अध्यक्ष दावा पखरिनले भने पहाड़मा अहिले गोर्खाल्याण्ड मांग गर्ने पार्टी छ भने गोर्काल्याण्ड राज्य निर्माण मोर्चा हो जब कि यस पार्टीको लक्ष्य एक मात्र पहाड़ तराई एवं डुवर्सलाई लिएर अलग राज्य गोर्खाल्याण्ड राज्यको निम्ति गठन भएको हो भनि तिनले भने पहाड़ होवस दिल्ली सम्म रहेको सभा देखी वहान गरिहिन्छ कि आन्दोलनमा आब बृहत समर्थन दिन पर्छ भनि आवहान गर्दै भने हाम्रो संसद देखी अन्यपार्टी नाम नलिकन पहाड़मा चलि रहेको राजनैतिक पार्टीलाई निनाउसाना बनाउदै भने आन्दोलनको नाममा गोर्खाल्याण्ड मागी खाने भाड़मात्र बनाइ रहको छ भन्दै तिनके पार्टीको लक्ष्यम गोर्खाल्याम्डको निम्ति मात्र आफ्नो लक्ष्य रहेको छ भनि तिनले भने अघि तिनि पहाड़मा रहेको गोर्खा राष्ट्रीय मुक्ति मोर्चामा 1986 देखी अलग राज्यको निम्ति खटि आएको थिए भने आज सम्म अलग राज्यको निम्ति गोर्खाल्याडको निम्ति खटि रहेको छ भन्दै तिनले भने केन्द्र सरकारले अब सोचनु पर्छ कि पहाडमा गोर्खाल्याण्ड सोचनु पर्छ भन्दै प्रधान मंत्रीले 2014को चुनावी सभामा सिलगोड़ी आउदाँ गोर्खाको सपमा मेरो सपन उनको सपना भनेको थियो भने उनले दिएको आवाज पुरा गर्ने अनुरोध गराएको छ । हिले पहाडमा सबै राजनैतिक पार्टी चुवाउको तिरी दौड़ी रहेको छ भने तिनको पार्टी गोर्खाको सपना अनि जन्म सिध्द अधिकारलाई पुरागराउनको निम्ति आफू तिनको समर्थकहरुलाई लिएर आज राजधानी दिल्लीमा धर्ना गरिरहेको छ जब कि आज सांसदको समर्थन जुटुनको निम्ति पारलिमेन्ट चलिरहेको समय गोर्खाल्याण्डको वाज गुजाइरहकेको छु भनि बताए । तिनले भने आउदो अप्रेलमा बंगालमा चुनाउ हुन्छ तर त्यो समय पुर्ण दिल्लीमा धर्ना गरि गोर्खाल्याण्डको निम्ति नव निर्मणको राज्य महा संगको सयुक्त सगको साथ भब्य धर्ना गरिने छ भनि अन्तमा घोषना गरे । यसरी आर्को बक्ताको रुपमा संगम राईको भाषणमा भने गोर्खाल्याणको निम्ति बंगाल सरकार संग होइन अब केन्द्र सरकार समक्ष मांग गर्नु हो , जब कि अहिले पहाड़को क्षेत्रमा गोर्खाल्याण्डको साटो गोर्खाल्याण्ड क्षेत्रीय प्रसासन जस्तो प्रवाधान दिएर पहाड़को गोर्खा जातिको जन्म सिद्ध अधिकारलाई वालाउन प्रयास गरि रहेको तथा बंगालमा वाभिन्न राजनैतिक पार्टीले गोर्खाहरुको एकतालाई समाप्त गर्ने जन प्रयास गरिरहेको छ ।

यसरी आज गोरानिमोको मुख्य उदस्यह लिएर आज जो नव राज्या निर्माण माहसंगले जुन कदम उठाएको छ गोर्खाल्याण्ड अनि विधर्ब राज्य गठन गराउन पर्छ भनि आज जुन धर्नाद्वारा राज्य गठनको माग गरिने कार्य दिल्लीमा भएकोमा यो बुझनू पर्छ कि पहाड़मा देखी गोरानिमो पार्टीलाईर्थन दुनू पर्छ भन्दै भाजपाले आफ्नो चुनावी मेनि फेस्टोमा सानो – सानो राज्य गठनको निम्ति पक्षदान छ भनेर लेखीएको कथन सत्य छ भने किन गोर्खाल्याण्ड राज्य गठन गर्नू बिलम्भ किन गरि रहेको भनि प्रश्न तेर्साए । आजको दिनमा गोर्खाल्याण्ड राज्य बनाउनको निम्ति आज आन्दोलन गरिएको निम्ति दिल्लीमा अन्या पार्टीहरुले गर्नू पर्छ भनि आवहान गरियो ।

यस अवसरमा नव निर्माण राज्य महा संघको अध्यक्ष आर को तोमार ले भने गोर्खाल्याण्ड राज्य भारत स्वाधीन हुन भन्दा अघि देखी भएको हो , जब कि गोर्खाको योगदान देशको निम्ति ठूलो भुमिका छ जब कि भारतको भारतमाताको रक्षाको निम्ति देश सुतेर बस्दा पनि यो गोर्खा जतिले चार सिमाको रक्षा गरेर आज भारत माताको रक्षाको निम्ति जुन योग दान छ जसको निम्ति कदर बंगाल सरकार अनि केन्द्र सरकाले सोचनू पर्छ भनि बताए तिनले भने गोर्खाल्याम्डको निम्ति अलग राज्यको निम्ति पूर्ण समर्थ रहेको छ बचन दिएको छ । तथा तिनले भने पहाड़को निम्ति सांसदहरुको देखी समर्थन जुटाको निम्ति पूर्ण समर्थ कार्य गर्नू पर्छ भनि बताए ।

आजको यस भोक हड़तालमा आकास रामुदामु , समिर राई, सिनिल शेर्पा राज सुनार, , दिपेन भूजेल लाक्पा लेप्चा, हरि घताने , नारी दिपमाला तामंग, प्रंका राई , जोतिका तामग कबित गुरुङ , सपना विश्वक्रम , सुवला राइ, सतिम राइ , उपस्थिति देखीयो


Via:The Times Dooars

Gorkhaland Rajya Nirman Morcha - Gorkhaland can be formed without state’s approval

10:43 AM
Congratulating the Telangana aspirants for the passage of “T Bill” in the parliament Gorkhaland Rajya Nirman Morcha president Dawa Pakhrin said now new states can be formed directly from the parliament without necessarily going via state legislative assemblies. Expressing hope that a separate state of Gorkhaland can be formed even if the state government opposes it Pakhrin said, “The tradition that was there during BJP rule which required the bills on new states to move via state assemblies has now been broken. Thus now Gorkhaland can be formed irrespective of state government’s intervention.”


Gorkhaland Rajya Nirman Morcha president Dawa Pakhrin
Gorkhaland Rajya Nirman Morcha president Dawa Pakhrin

Calling for fresh and serious struggle for a Gorkha state the GRNM president said, “Exhibiting mock struggles here when Telangana issue is raised should be stopped.” He opined, had the GTA agreement not been signed in July Gorkhaland would have been achieved by now. “The Gorkhaland activists must learn from the Telanagna movement. We must have one single goal of Gorkhaland as it is the matter of our national identity” Pakhrin pointed out.  

Source: EOIC
 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions