गोर्खालीहरुलाई भारत भरी हेपेको कुरा कुनै नया कुरा होइन तेस्मा हामी गोर्खाली जाती डटेको नै छैनौ, "तेस्तो त भै रहन्छ" भनेर टाली दिन्छौ तर हिज आज यो हेपाइ ले रेखा पार गरेको के मलाइ अनि केही जागरुक जन्ताहरुलाई मात्र आभास भएको हो? आज प्रणय प्रधान को मृत्यु भयो अस्पताल मा जो हिजो अस्ति दिल्ली को गुण्डाहरु ले कुटेर मर्नु र बाच्नु हुने स्थिती मा फ्याकी दिएको थियो।
एति मात्र कहाँ हो र निकै छ नि एस्ता हरु अनि यो सब घटना भै सकेर के गर्छौ र फेस्बुक मा दुई तीन वटा पोस्ट हालेर शोक मनाउछौ, आफू ले मात्र देख्ने बजार को भित्ता मा पोस्टर टाल्छौ अनि बाँस! काम टर्यो मैले गर्ने कर्तव्य निभाए भनेर ठूलो श्वास फेरेर आफ्नो परिवार सङ रमाउछौ तर त्यो मरौ परेको परिवार मा के हुँदै होला अनि त्यो मरौ कस्ले गर्दा परेको हो? हामी आफै ले गर्दा, हो! हामी ले गर्दा त्यो घर मा मरौ परेको हो अरु बेला अरु ले हेप्दा हामी दरो भएर डटेर युद्ध गरेको भए आज त्यो मरौ पर्थेन होला फेस्बुक र त्यो कोसै ले पत्तो न गर्ने भित्ता मा हावा हावा को पोस्टर न टालेर खास रण भुमी मा ओर्लेको भए आज त्यो मरौ पर्थेन।
खुकुरी उठाउनु भनेको होइन, लडाइ गर्नु भनेको होइन खुन खराबा गर्नु भनेको होइन, मानव्ता हराएको सन्सार मा यो हेपाइ खानु परेको स्थिती मा राज्निती ले अलिकती पनि काम गरेको छैन ईतिहास साक्षी छ अनि बर्तमन पनि। के फाइदा करोड करोड को बाटो बनाएर जब हेपाइ मा हिड्नु पर्यो भने, के फाइदा पावर र पोजिसन को जस्ले आफ्नै घाँटी मा बाध्धिएको लुगा सिलाउने धागो पनि चुट्टाउन सकेन भने?
नचिनिने भएछौ भन्ने कविता त भुतकाल मै लेख्नु भएको थियो तेति बेला त न चिनिने भएको थिएछ हाम्रो जाती अब झन के भै सक्यो सबैलाई थाहा छ। प्रणय प्रधान त सबै हेपाइ को एउटा एक्जाम्पल मात्र हो तेस्तो एक्जाम्पल त कति छ कति जो मर्न पनि सक्दैन बाच्न पनि सक्दैन। अनि हामी के गर्न सक्छौ? केइ न केइ, अह! एति गर्न सक्छै फेस्बुक मा एउटा पोस्ट हाल्नु अनि नेताहरु ले कसै ले पत्तो न गर्ने भित्ता मा पोस्टर टाल्नु।
स्कुल कलेज मा एन्टि रेग्गिङ सर्टिफिकेट बनाउनु लगाउछ एड्मिस्सन गरि सकेर रेग्गिङ्ग न होस भनेर, यदि भएको ख्ण्ड मा जस्ले गर्छ तेस्लाइ प्रसासन ले डन्ड दिन्छ हामी गोर्खा जाती पनि त स्कुल भित्रै छौ अनि स्कुल को नाउ हो भारत। किन हामीलाई मात्र छुट्टाउछ? किन हामी मात्र हेप्पिन्छौ?हामी मिलेर किन बस्न सक्दैनौ?हामी डटेर किन लड्न सक्दैनौ? के हामी न बिकि बस्न सक्दैनौ?
आदत भै सक्यो आदत निहुरेर हिड्ने हेपाइ खाने कस्ले जिम्मेवारी उठाउछ हामी हेपिएको? को जिम्मेदार छ हाम्रो हेपाइ को? के हेपिएरै जीवन बिताउने आज प्रणय प्रधान को मृत्यु भएको छ यदि हाम्रो जाती हेपाइ न खाने भए अरु जाती सम्मान भए कसैले आँखा उठाएर हेर्न सक्दैन थियो तर भयो होइन? भोलि हाम्रो जाती को पनि एसरी अस्पताल मा मृत्यु न होस जोगाएर राखौ, यो जन्ता ले याद राख्नु पर्छ नेता ले याद राख्नु पर्छ अनि सर्कार ले याद राख्नु पर्छ।
अनिकेश प्रधान