Showing posts with label mungpoo. Show all posts
Showing posts with label mungpoo. Show all posts

आकर्षणको केन्द्र बिन्दु बन्दैछ मङ्पूको सिम्बेडियम अर्किड पार्क

7:00 PM

प्रतिविम्ब न्यूज
कालेबुङ 22 मार्च।

प्राकृतिक सुन्दरताहरूसँग रमाउन चाहनेहरूका निम्ति मङ्पूको सिम्बेडियम अर्किड पार्क आकर्षणको केन्द्रबिन्दु बनिरहेको छ। विशेष गरेर प्रकृतिको सुन्दर रचना मानिने सुनखरी अर्थात् अर्किड प्रेमीहरूका निम्ति झनै मङ्पूको सिम्बेडियम अर्किड पार्क अत्यन्तै सुन्दर पर्यटन स्थलका रूपमा विकसित बनिरहेको छ। दार्जीलिङ जिल्लाको मङ्पू सिन्कोना बगानमा अर्किडका खेती अहिलेघरी जीटीए अधिनस्थ सिन्कोना निर्देशालयको देखरेखमा खुबै फस्टाइरहेका छन्। जहाँ देश विदेशका पर्याटकहरू समेत अर्किडका सुन्दर फुलहरू हेर्नका निम्ति आउने गरेका छन्।

‘यसवर्ष वितेका वर्षहरूको तुलनामा पर्याटकहरूको कमी भयो। यद्यपी पर्याटकहरू आउँदैछन्’ सिम्बेडियम अर्किड पार्कका प्रभारी सतीश राईले भने। ‘पर्याटकहरू बाहिरबाट आएर यहीँ बस्न रुचाउँछन् तर, यहाँ होम स्टेहरूको भने अभाव छ’ उनले थप भने।

यस सम्बन्धमा सरकारले अझ सिम्बेडियम पार्क नजिकमा यस्ता होम-स्टेहरू निर्माण गरिदिए रामो हुने आशा व्यक्त गरे। विश्वकवि रवीन्द्र नाथको ऐतिहासिक सङ्ग्राहलय पछि ब्रिटिसकालिन सिन्कोना कारखाना घुम्न आउने पर्याटकहरूमा निम्ति मङ्पूमा अहिलेघरी सिम्बेडियम अर्किड पार्क अर्को आकर्षक पर्यटन स्थल बनेको हो। जहाँ हालमा 150 भन्दा अधिक अर्किडका प्रजातिहरूको मनमोहक दृष्यहरूले प्रकृतिको सुन्दर रचनासँग उन्मुक्त वातावरण झुम्ने सौभाग्य प्रदान गर्दछ।

‘यहाँ अहिलेघरी 150 भन्दा धेर प्रजातिका अर्किडहरू छन्। बाहिरबाट घुम्न आएका पर्याटकहरू एकचोटी यहाँ आएपछि छाडेर जानै रूचाउँदैनन्’ सतीश राईले अझ भने।

सन् 2012 मा स्थापित मङ्पू सिम्बेडियम पार्क समुन्द्र तटदेखी औसत 3 हजार 7 सय फिट उँचाईमा अवस्थित रहेको छ। जहाँ अक्टोबर महिनादेखि विभिन्न प्रजातिका अर्किडहरूले मनमोहक फुल खिल्न सुरु गर्छन् भने यो फूल अप्रेल महिनाको अन्त्यसम्म हुने गरेको छ। 1 सय 50 भन्दा अधिक प्रजातिका अर्किडहरू मध्ये अहिलेघरी ग्रीन मेलिजा, क्रिसमस क्लारियोन, भ्याया अभन्ती ‘हारलेक्विन’, किवी मिडनाइट ‘गेजरल्याण्ड’, बुलाई, पिअरिटिई ‘मिल्क टी’, क्यान्डी वाइन, ब्ल्याक फेन, कोरल्टा पार्क, रेड भेम्पायर, गोल्डन गर्ल, रोमियो जुलियट, रिबुलेक्स आदि प्रजातिका रङ्गीन फुलहरूको मोहकताले जो कसैलाई लालयित बनाउने गर्दछ। पहाडी क्षेत्रका जलवायु सिम्बेडियम अर्किड खेतीका निम्ति अनुकुल भएको कारण बेरोजगार युवाहरूले अर्किड खेतीलाई नै व्यवसायिक तरिकाले उपार्जन गरेर जीविका चलाउने प्रशस्तै सम्भावनाहरू पनि मङ्पूको अर्किड खेतिले दिएको छ। विश्व बजारमा अनेकौँ माग रहेको अर्किड खेतीका निम्ति आजका उद्यमी युवाहरूले स्वरोजगारका निम्ति पहल गर्नुपर्ने आजको आवश्यक्ता बनेको छ।

‘बजारमा अर्किडको माग बडीरहेको छ। हामीलाई बाहिरबाट धेरै अर्किडको माग आइरहेको छ। यदि यहाँका बेरोजगार युवाहरूलाई यसलाई व्यवसायिक तरिकाले खेती गर्न सके रोजगारको राम्रो माध्यम बनिनेछ’ सतीश राईले भने। प्रकृतिको मनोरम दृष्यको मोहकताले लोभिउने मानिसहरूलाई जबपनि मङ्पूको सिम्बेडियम पार्कमा पुगेर अर्किडका एकाधिक प्रजातिहरूको सुन्दरता रमाउने अवसर मिल्दछन् उनीहरू बारम्बार फर्केर उक्त सिम्बेडियम पार्कमा पुग्नपर्ने तिर्सना भने जागिरहने कालेबुङबाट घुम्नलाई पुगेका डी.के खालिङले बताए।

‘मङ्पूमा सरस्वती उच्चतर माध्यमिक विधायलमा काम गरेर मङ्पूवासीसँग जोडिने अवसर पाएँका थिएँ। आज यहाँ पुन: घुम्नलाई आउँदा रमाइलो फुलिरहेका अर्किडका फुलहरूले मनलाई आनन्दित बनएको छ’ डी.के खालिङले भने। उनले अर्किडका फुलहरू हेरेपछि पुन: उक्त अर्किड पार्कमा आउने बताउँदै प्रकृतिसँग रमाउन चाहनेहरू एकचोटी मङ्पूको अर्किड पार्कमा घुम्न जानुपर्ने अपिल नै गरे।

फोटोः सिम्बेडियम पार्कमा फुलेको अर्किडहरू

Nepali Sahitya Sammelan holds Rabindra Jayanti

9:47 AM
DARJEELING 24 Jun 2016 The state Information and Cultural Affairs Department today marked Kazi Nazrul and Rabindra Jayanti at the Nepali Sahitya Sammelan. The programme was slated in May but was deferred due to the state Assembly elections that month.

Swami Nityasatyanandaji Maharaj from the Ramakrishna Mission at Roy Villa was the chief guest of the event, while senior deputy magistrate Subroto Chakraborty was the guest of honour. The programme included performances of Rabindra Sangeet and Nazreel Sangeet by Lok Prakash Prakalpa (LPP) artiste Padam Baraily and a group from Mungpoo.

Retired professor Om Narayan Gupta, the main speaker at the event, shed light on the various nuances of the writers’ works. Many ex-servicemen, folk artistes and senior citizens were present.
Rabindranath Tagore
Rabindranath Tagore
Both Rabindranath Tagore and Nazrul Islam are poets from the Bengal Renaissance. Their poetic works are characterised by the revolutionary elements they abound in. They are renowned for their strong views against political and social injustice.

(EOIC)


Post-Poll TMC-GJM clash in Mungpoo Darjeeling

8:09 AM
Shops remained closed at Mungpoo, 35km from Darjeeling, on Monday following a clash between Trinamul and Morcha supporters. Ratan Thapa, a Morcha central committee member from Mungpoo and also a GTA Sabha member, alleged that Trinamul supporters had attacked the Morcha office at Mungpoo on Monday morning and beaten up two supporters who were inside.
Mungpoo bandh due to post-poll violence between TMC and GJM. Photo - Keshar Tamang

Trinamul denied the charge and its flags had been burnt down by Morcha supporters on Sunday night.

Source: Telegraph

153rd Rabindranath Tagore birth anniversary celebrated in Mungpoo Darjeeling

12:47 PM
Darjeeling: The district administration today marked a subdued 153rd birth anniversary of Nobel laureate Rabindranath Tagore in Mungpoo, some 32km from Darjeeling town.

According to sources, the district administration received a communiqué from the state government asking it to scale down the celebration programme given the ongoing election model code of conduct.

153rd Rabindranath Tagore birth anniversary celebrated in Mungpoo Darjeeling
153rd Rabindranath Tagore birth anniversary
celebrated in Mungpoo Darjeeling
“We received orders from the state government asking us not to organise a grand programme to celebrate Tagore’s birth anniversary because of the election code of conduct. However, we may host a grand celebration in collaboration with the Gorkhaland Territorial Administration and other state government departments after the election is over,” said one of the sources.

Artistes from Darjeeling and Siliguri performed Rabindra Sangeet and dances during the programme that lasted for some 90 minutes at the Rabindra Bhawan where the bard used to stay during his visits to the hills, which he did on four occasions.

“We held a small scale programme today to remember and honour the ‘Guru’ on his birth anniversary. We garlanded his bust and organised a recitation of his poems, while Rabindra Sangeet and dances were performed by artistes from Darjeeling and Siliguri,” informed Darjeeling SDO Soura Mondol.

The Bhawan has been converted into a museum to preserve the heritage and sanctity of the bard’s stay in the hills. It houses furniture used by Tagore and also his paintings, attires and a number of letters and poems.

Sisir Raut, the caretaker of the Bhawan, rued a grand celebration could not be held due to the election and also lamented the fact that the Bhawan and Tagore’s legacy were not being protected as desired.

“The Bhawan needs massive repair and renovation work, but till date, we have only seen minor repair works and those are not enough. We must uphold Tagore’s value as he is our nation’s pride to showcase to the world,” he said.

Raut added, “Making matters worse is the confusion about which department is supposed to look after the Bhawan. I have no idea even though officials from the state government or the district administration and the GTA come to visit the place occasionally. They leave by promising much, but nothing of note has been done.”

Officials of the GTA and the police department along with the cinchona plantation were also present at the function initiated by the state information and cultural department. 

Source: EOI

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions