गोर्खाल्याण्डको मुद्दालाई मैले शीरमा राखेर हिड़ेको छु। २०१० मा गोर्खाल्याण्ड हुन्छ भनेर घोषणा गर्दा पनि मैले जनतालाई कुनै झूटो प्रलोभन देखाउन चाहेको थिइन। २००९ को लोकसभा चुनाउको निम्ति भारतीय जनता पार्टीले समर्थन गर्ने अपीलसितै सरकारमा आए १ वर्षको अन्तरालमा गोर्खाल्याण्ड राज्य गठन गर्ने आश्वासनसालमा हुने लोकसभा चुनाउमा समर्थनको प्रस्ताव राख्दै भाजपाले त्यत्तिबेला भाजपा सत्तामा आए एक वर्षको अन्तरालमा गोर्खाल्याण्ड गठन गर्ने वचन दिएका थिए।
तत्कालीन स्थिति हेर्दा भाजपा सरकारमा आउने प्रवल सम्भावना पनि रहेको थियो। यसैलाई अध्ययन गरेर मैले २०१० मा गोर्खाल्याण्ड गठन हुन्छ भनेर घोषणा गरेका थिए। तर अभाग्यवश भाजपा सरकारमा आउन सकेन। गोर्खाहरूको निम्ति यो ठूलो दुर्भाग्य बन्यो। देश स्वतन्त्र भएदेखि यत्तादेखि नै गोर्खाहरूले यस्ता दुर्भाग्य झेल्न्दै आउनुपरिरहेको छ।
तर यसपालि भाजपा सरकारमा आउने पूर्ण तय छ। राष्ट्रीय संवादमाध्यमहरूको सर्वेक्षणले पनि यस्तै संकेत गरिरहेको छ। यसैले भाजपा प्रार्थी एसएस अहलुवालियालाई कमलको फूलमा भोट दिएर विजयी तुुुल्याउनु प्रत्येक गोर्खाहरू यसपालि एकजुट हुनुपर्नेछ। भाजपामात्रै एउटा राष्ट्रिय दल हो, जो गोर्खाल्याण्डको पक्षमा रहेको छ। २००९ को लोकसभा चुनाउको घोषणापत्रमा पनि भाजपाले छुट्टै राज्यको मुुद्दालाई शीर्षमा राखेको थियो भने यसपालि पनि उक्त मुद्दालाई घोषणापत्रमा अन्तर्भुक्त गरेको छ। यसपालि भाजपालाई भोट नहाले गोर्खाहरूको निम्ति फेरि ठूलो दुर्भाग्य बन्न सक्छ।
यसैले समस्त गोर्खे सन्तानलाई गोर्खाल्याण्डको पक्षधर रहेका राष्ट्रिय दल भाजपालाई कमलको फूलमा भोट हालेर गोर्खाल्याण्डको मार्ग सुनिश्ििचत बनाउने अपील गर्दछु। सबै जुटे गोर्खाल्याण्ड टा़ँडो छैन। भावी सन्तानको निम्ति सबै एकजुट बनौं। आउनुहोस् सबै मिली गोर्खाल्याण्डको बाटो बनाउ।
Source: Bimal Gurung FB fanpage
विमल गुरुङ - गोर्खाल्याण्डको मुद्दालाई मैले शीरमा राखेर हिड़ेको छु। |

Post a Comment