सुबास घिसिंगको पैत्रिक गाँव मंजु चियाबारीमा जन्मजयन्ती मनाए ।

-दिप मिलन प्रधान

22nd June 2016 मंजु चियाबारीको लाप्चे खोप स्थित सुबास घिसिंग को पैत्रिक गाव घरमा सम्पन्न जन्मजयन्ती समारोहमा सौरेनी समस्टीका अध्यक्ष-गणेश प्रधान,सचिव –जी.एस प्रधान,मिरिक समस्टी भिलेज प्रोटेक्सन सेलका प्रमुख शन्तमणि राई,टिंगलिंग भिलेज चिफ तिलक लुंगेली लगायत अन्य उपस्थित थिए भने यस अवसरमा दिवंगत सुबास घिसिंगको जन्मजयन्तीको अवसरमा उनको जीवनी तथा उनले गोर्खा जातिको निम्ति दिएको योगदान बारे वक्ताहरु ले प्रकाश पारे I

कार्यक्रममा मिठाईहरु पनि वितरण गरियो भने स्व. घिसिंग को तस्बिर मा धुप तथा दीप प्रज्ज्वलन गर्दै चिरशान्ति को प्रार्थना गरियो I

यसरी नै मिरिक समस्टी कार्यालय मा पनि सुबास घिसिंग को जन्म जयन्ती पालन गरियो भने तराई मा पनि गोरामुमो ले पार्टी सुप्रिमो को जन्मजयन्ती सादगीपूर्ण वातावरण मा पालन गरिएको जानकारी प्राप्त भएको छ I गोरामुमो सौरेनी समस्टी र मिरिक समस्टी ले आज सुबास घिसिंग को पैत्रिक जन्म थलो मंजु चिया बगान को लेप्चा गाव मा स्व घिसिंग को ८१ वा जन्म जयन्ती पालन गर्यो I
सुबास घिसिंगको पैत्रिक गाँव मंजु चियाबारीमा जन्मजयन्ती मनाए ।
सुबास घिसिंगको पैत्रिक गाँव मंजु चियाबारीमा जन्मजयन्ती मनाए ।
या अवसर मा स्थनीय नागरिक, आफन्त तथा पार्टी क कर्मठ कार्यकर्ताहरु लगायत समस्टी का प्रतिनिधिहरु उपस्थित थिए I गोरामुमो का संस्थापक सुबास घिसिंग ले गोर्खा जाति को निम्ति दिएको योगदान तथा उनको जीवनी बारे प्रकास पर्दै वक्ताहरु ले स्व घिसिंग को सपना एक दिन पुरा हुने प्रतिबद्दता व्यक्त गरे I

जितस राई ले संचालन गरेको कार्यक्रम लाइ आसराम राई ले अध्यक्षता गरेका थिए भने कार्यक्रम मा सौरेनी समस्टी का अध्यक्ष गणेश प्रधान सचिव- जी एस प्रधान , भी पी सी चिफ संत मणि राई , टिंग लिंग भिलेज चिफ तिलक लुंगेली , लगायत अन्य को बिशेष उपस्थिति रहेको थियो I यसरी नै मिरिक समस्टी कार्यालय , लगायत तराई को बिभिन्न पाठशाला मा पनि स्व घिसिंग को जन्मजयन्ती पालन गरियो I




Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions